स्वार्थ समुह रिझाउने हतारोले धितोपत्र ऐन र ब्रोकर नियमावली बाझिने गरी संशोधन

नेपाल धितोपत्र बोर्ड सिमिति व्यवसायीक समुह तथा व्यक्तिको प्रभावमा परेर लाइसेन्स बाड्न हतारो गर्दा कानुनी जटिलतामा फस्ने जोखिम बढेको छ । बोर्डले धितोपत्र व्यवसायी नियमावली धितोपत्र ऐन संग बाझिने गरी संशोधन गरेर लाइसेन्सको आवेदन माग गरेपछि प्रक्रियागत जटिलता देखिएको हो । धितोपत्र बोर्डले नयाँ ब्रोकर थप गर्न धितोपत्र व्यवसायी नियमावली २०६४ लाई आफु अनुकुल हुने…