भुसाल ग्रुप प्रवद्धक रहेको भुसाल बिजनेस हाउसको सन् २०२२ को जुलाई सम्मको सञ्चालन आम्दानी ६२ करोड २० लाख रहेको छ । हाउसको सो आम्दानी हेभी इक्यूपमेन्टहरुको बिक्री मार्फत भएको हो । यस अघि सन् २०२१ मा कम्पनीको लेखापरीक्षण भएको विवरण अनुसारको सञ्चालन आम्दानी १८ करोड ९० लाख रहेको थियो । सन् २०२२ को जुलाई सम्ममा…