विश्वव्यापी मुद्रास्फीति नियन्त्रण गर्न वित्तीय नीति स्पष्ट हुनु आवश्यक : आइएमएफ प्रमुख 

अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ)की प्रबन्ध निर्देशक क्रिष्टालीना जोर्जिएभाले मुद्रास्फीति नियन्त्रण गर्न संकुचित मौद्रिक नीतिका र स्पष्ट वित्तीय नीति अवलम्बन गर्नु पर्ने बताएकी छन् । उनले विश्व अर्थतन्त्र एक पछि अर्को समस्यामा परेको हुनाले त्यसलाई लयमा फर्काउन उपयुक्त नीति लिनु पर्ने बताएकी हुन ।  अमेरिकाको वासिङटन डिसीमा भएको आइएमएफकोे वार्षिक साधारण सभामा बोल्दै उनले सन् २०२०मा…