जुन महिनामा भित्रिए ७६ हजारभन्दा बढी विदेशी पर्यटक

सन् २०२४ को जुनमा मात्र ७६ हजार ७३६ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उदृत गर्दै नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन् २०२३ को जुनको तुलनामा यस वर्षको जुनमा ४ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिएका हुन् । यो संख्या गत वर्षको यही महिनाको तुलनामा ६ प्रतिशतले बढी हो । गत वर्ष ७२ हजार…