कतार एयरवेजको नाफा १.७ अर्ब डलर, ३९ प्रतिशत बढ्यो

कतारको राष्ट्रिय ध्वजाबाहक विमान कम्पनी कतार एयरवेज (क्यूए) ले वित्त वर्ष २०२३/२४ मा २७ वर्ष पछिकै उत्कृष्ट वित्तीय प्रदर्शन गरेको छ ।  कम्पनीले हालै सार्वजनिक वित्तीय प्रतिवेदन अनुसार एयरलाइन्सले आफ्नो नाफालाई ३९ प्रतिशतले बढाएर १.७ अर्ब डलर (६.१ बिलियन कतारी रियाल) नाफा आर्जन गरेको हो । मार्च ३१ मा समाप्त भएको वित्त वर्षमा कम्पनीको आम्दानी…