राजस्व अनुसन्धान विभागद्धारा अवैध विदेशी मुद्रा अपचलन गर्ने भारतीय नागरिक विरुद्ध मुद्दा दायर

राजस्व अनुसन्धान विभागले लेकसाइड दुबई बस्ने वर्ष ४५ को भारतिय नागरिक सतिस परषोत्तम सजनानी विरुद्ध काठमाडौं जिल्ला अदालतमा बैशाख १२ गते मुद्दा दायर गरेको छ । विभागले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ सम्बन्धी मुद्दा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको जनाएको छ । प्रतिवादी सजनानी उपर नेपाल राष्ट्र बैंकले वरामदित दिनमा तोकेको सटही बिक्रीदर…