संस्थापक सेयरलाई साधारण सरह कारोबार गर्ने व्यवस्था गर्न निजी क्षेत्रको माग

नेपाल उद्योग वाणिज्य महासंघले प्रमोटर सेयरलाई साधारण सेयर सरह कारोबार गर्ने व्यवस्था गर्नुपर्ने माग गरेको छ । महासंघद्धारा आयोजित पूर्वबजेट छलफल कार्यक्रममा आगामी बजेट मार्फत यस प्रकारको व्यवस्था गर्न माग गरिएको हो । त्यस्तै महासंघले विदेशी नागरिकले पनि नेपाल धितोपत्र बिनिमय बजारमा शेयर खरिद बिक्री गर्ने व्यवस्था गर्न सरकारसँग माग गरेको छ । नेप्सेमा इन्ट्रा…