दुई दिनदेखि स्थिर रहेको छापावाला सुनको भाउ बिहीबार प्रतितोला ६०० रुपैयाँले बढेको छ । सोमबार प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ मंगलबार र बुधबार पनि सोही भाउमा कारोबार भएको थियो । बिहीबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुन चाँदी…