श्री एयरलाइन्सको काठमाण्डौं-भरतपुर परीक्षण उडान सम्पन्न, नियमित उडान गर्ने तयारी

श्री एयरलाइन्सको काठमाण्डौं-भरतपुर परीक्षण उडान सम्पन्न भएको छ। श्री एयरलाइन्सको क्यू ४०० ड्यास ८ विमानबाट भरतपुर विमानस्थलमा परिक्षण उडान सम्पन्न भएको हो । भरतपुर विमानस्थलमा क्यानाडा निर्मित अत्याधुनिक क्यु ४०० ड्यास ८ विमानबाट आज पहिलोपटक परिक्षण उडान सम्पन्न गरिएको एयरलाइन्सले जनाएको छ। क्यानाडाको तत्कालीन बम्बार्डियर हाल डि हाभिलैण्ड अफ क्यानाडा निर्मित ८० सिट क्षमताका क्यु…