युरोपियन युनियन (इयु) ले रुसको रुबल मै इन्धनको मूल्य तिर्ने सम्झौतालाई खारेज गरेको छ । रुससँग सम्झौता खारेज गरेपछि इयुले अमेरिकाबाट लिक्युफाइड प्राकृतिक ग्यास खरिद गर्ने भएको छ । रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि अमेरिकाले रुसबाट गरिने इन्धन आयातमा रोक लगाएको छ । यसैगरी युरोपियन युनियनले पनि कच्चा तेल तथा प्राकृतिक ग्यासको आयात अरु देशबाट…