रुस र युक्रेन शान्ति सम्झौताको लागि वार्ता गर्न टर्कीको स्तानबूल जाने भएपछि अन्तराष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट आएको छ । अन्तराष्ट्रिय तेल खरिद तथा बिक्रिकर्ता ब्रेन्ट क्रुडले आज १११.४१ डलर प्रति ब्यारलमा कारोबार गरेको छ । रुसले युक्रेनमा विशेष सैनिक अप्रेसन सञ्चालन गरेपछि आकाशिएको तेलको मूल्य चीनमा लकडाउन भएसँगै घटेको छ । यस हप्ताको सुरुवातमा…