राजस्व अनुसन्धान विभागले मूल्य अभिवृद्धि विजक जारी गरेर कर छली गर्ने सौगात इन्टरनेशनलका सञ्चालक विरुद्ध १६ करोड ४३ लाख रुपैयाँ बराबरको विगो र सजायको माग दाबी सहित मुद्दा दायर गरेको छ । विभागले गरेको अनुसन्धानबाट उक्त फर्मले आयकर ऐन तथा मूल्य अभिवृद्धि कर ऐन तथा नियमहरु बमोजिम तिर्नुपर्ने कर नतिरी राजस्व चुहावटको गरेको पुष्टि भएपछि…