नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान)ले गलत गर्ने चार्डर्ड एकाउन्टेन्सको बचाउमा उभिएको छ । चार्टर्ड एकाउन्टेन्टहरुको नियामक निकायको रुपमा रहेको आइक्यानले चार्टर्ड आकाउन्टेन्ट(सीए) हरुको गलत अभ्यासको नियमन गरेर कारबाही गर्नुपर्नेमा करछलीलाई प्रोत्साहन गर्नेको बचाउमा उत्रेको हो । आइक्यानले कोकाकोला कम्पनीको कर छली प्रकरणमा मुछिएपछि चार्टर्ड एकाउन्टेन्स सञ्जिव कुमार मिश्रलाई जोगाउने लक्षित गर्दै विज्ञप्ति बाजी नै गरेको…