लगानी बोर्ड आफैँले पूँजी जुटाएर ठूला परियोजना निर्माण गर्न अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री जनार्दन शर्माले लगानी बोर्डलाई आफैFले पूँजी निर्माण गरी ठूलो परियोजना अघि बढाउन निर्देशन दिएका छन । बुधबार दिउँसो बोर्ड अन्तर्गत अनुगमन तथा सहजीकरण समितिको सातौं बैठकमा सहभागी हुँदै मन्त्री शर्माले लगानी बोर्ड पूँजी निर्माणमा अघि बढे मन्त्रालयले आवश्यक सहयोग गर्ने बताए । ‘बोर्डको कार्य प्रकृति कस्तो छ भने कोही आउला र उसले भने अनुसारको…