अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १४ वर्ष यताकै उच्च

अमेरिका र युरोपेली राष्ट्रहरुले रुसबाट गरिने तेल आयातमा प्रतिबन्ध लगाउने भनेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १४ वर्ष यताकै उच्च भएको छ । मंगलबार बे्रन्ट क्रुडले १२५ अमेरिकी डलर प्रति ब्यारलमा कारोबार गरेको छ । भने वेस्ट टेक्सास इन्टरमिडियट (डब्लु टी आई)ले १२० प्रति ब्यारलमा कारोबार गरेको छ । यो मूल्य १४ वर्ष यताकै उच्च…