बढ्दो दैनिक कारोबारले सेयर बजारमा जाग्दैछ माहोल, तीन दिन बढेपछि बिहीबार करेक्शन

सेयर बजारमा बिहीबार दैनिक कारोबार रकम बढ्दै गएर करिब साढे ६अर्ब पुगेको छ । चार अर्बबाट बढ्न थालेको कारोबार रकम एक सातामै करिब ४० प्रतिशतले बढेको हो । यसले बजारमा विस्तारै लगानीकर्ताको प्रवेश गर्दै गरेको संकेत दिन्छ । असारमा पनि ब्याजदर घट्ने भएपछि लगानीकर्ताले विस्तारै सस्तो मूल्यमा सेयर उठाउन थालेका हुन् । यसले दैनिक कारोबार…