बैशाखसम्म १२ खर्ब विप्रेषण भित्रियो, बैशाखमा मात्रै ११६ अर्ब

मुलुकबाट वैदेशिक रोजगारीका लागि विदेशीने जमात बढ्दै जाँदा मासिक औसत १ खर्ब १९ अर्ब ८६ करोडका दरले विप्रेषण (रेमिट्यान्स) आप्रवाह भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको दश महीना अवधि अर्थात बैशाख मसान्तसम्ममा विप्रेषण आप्रवाह ११ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँ पुगेको हो । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १९.२…