नेपाल बैंकर्स संघले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा गरिएको ९० प्रतिशतको सीडी रेसियो चरणबद्ध रुपमा लागू गर्न माग गरेको छ । संघका अध्यक्ष भुवन दाहालले नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले शुक्रबार आयोजना गरेको मौद्रिक नीति कार्यान्वयन सम्बन्धी छलफल कार्यक्रममा तीन चरणमा सीडी रेसियो कार्यान्वयन गर्न माग गरे । केही बैंकको अहिले पनि ९० प्रतिशतको…