सोह्रौँ पञ्चवर्षीय आवधिक योजना (आर्थिक वर्ष २०८१\८२-२०८५\८६) ले आगामी पाँच वर्षभित्र मुलुकको अर्थतन्त्रको आकार एक सय तीन खर्ब रुपैयाँ हाराहारी पुर्याउन करिब एक सय १२ खर्ब रुपैयाँ लगानी आवश्यक पर्ने देखाएको छ । चालु आव २०८०\८१ मा मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) उपभोक्ता मूल्यमा ५७ खर्ब पाँच अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ । सोह्रौँ…