करेलाको आयात बढेसँगै मूल्यमा गिरावट आएको छ । एक साता अघि मात्रै प्रतिकेजी ४० रुपैयाँ रहेको करेला अहिले २० रुपैयाँमा कारोबार भइरहेको छ । कालिमाटी तरकारी तथा फलफूल बजारमा आज करेलाको न्यूनतम मूल्य २० रुपैयाँ रहेको छ भने अधिकतम मूल्य ३० रुपैयाँ रहेको छ । एक साता अघि १८ हजार किलोको आसपासमा करेला आयात हुने…