कालिमाटी तरकारी तथा फलफूल बजारमा तरकारीको भाउ सस्तिदै गएको छ । केही समय अघि आकासिएको तरकारीको मूल्य अहिले भने घट्न थालेको हो । कालिमाटीमा सानो गोलभेँडा (लोकल), सानो गोलभेँडा (तराई), बन्दा (लोकल), तिते करेला, हरियो फर्सी (लाम्चो), हरियो फर्सि (डल्लो), तोरिको सागको न्यूनतम प्रतिकेजी मूल्य २० रुपैयाँ रहेको छ । यस्तै, रातो आलुको प्रतिकेजी औसत…