नेपालका जीवन बीमा कम्पनीको पहिलो रोजाईमा ‘हान ओभर रि’

जर्मनीमा मुख्य कार्यालय रहेको पुनर्बीमक कम्पनी 'हान ओभर रि' नेपालका धेरै जीवन बीमा कम्पनीको पहिलो रोजाइमा परेको छ । सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीमध्ये ६ कम्पनीको रोजाईमा हान ओभर रि परेको हो । नेपालका प्राइम, एशियन, नेपाल, ज्योति, रिलायबल र प्रभु लाइफ इन्स्योरेन्सले आफ्नो व्यवसायकोे पुनर्बीमाका लागि उक्त कम्पनी छनौट गरेका हुन् ।  जीवन…