सरकारले चालु आर्थिक वर्षको माघ महिनासम्मको खर्चमा चालु खर्च मात्र बढेको जनाएको छ । कोरोनालाई कारण देखाउदै पूँजीगत खर्च १८ प्रतिशतले घटेपनि चालु खर्च ११ प्रतिशतले बढेको अर्थमन्त्रालयले जनाएको हो । तर, सरकारले पूँजीगत खर्च गर्न नसकेको यो वर्ष नै पहिलो भने होईन । विगतका वर्षहरुमा पनि सरकारले पूँजीगत खर्च गरेको अवस्था थिएन । चालु…