कुल १८ खर्ब ६० अर्बको बजेटमा कुन मन्त्रालयले कति पाए ?

अर्थमन्त्री पुनले मंगलबार सङ्घीय संसद्मा आगामी आर्थिक वर्षका लागि कुल १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका छन् ।  अर्थमन्त्री पुनले पेस गरेकाे आर्थिक वर्ष २०८१/८२ मा बजेटमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सबैभन्दा धेरै २ खर्ब ३ अर्ब ६६ करोड रुपैयाँ बराबर विनियोजन गरिएको छ । यस्तै, गृह मन्त्रालयले १…