धितोपत्र बोर्ड र बीमा प्राधिकरणको संस्स्थागत क्षमता सुधार गरिने

सरकारले पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड र बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणको संस्स्थागत क्षमता सुधार गर्ने भएको छ ।  अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसद्मा आज पेस गरेको आर्थिक वर्ष २०८१–८२ को बजेटमा धितोपत्र बोर्ड नेपाल र नेपाल बीमा प्राधिकरणको संस्थागत क्षमता सुधार गर्दै नियामक निकायको नियमन र सुपरिवेक्षण क्षमता सबल र…