नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको कार्यालयमा आज बाँडफाँड भएको छ । क्यापिटलका अनुसार निफ्राको आईपीओ १४ लाख ७५ हजार ८ जनाले प्राप्त गरेका छन् । १० देखि ५० कित्ता शेयर माग गर्नेलाई माग अनुसार नै शेयर वितरण गरिने भएको छ । यस्तै ६० कित्तादेखि २ लाख कित्तासम्म माग…