महिला लघुवित्तको आईपीओ माघ २८ गतेदेखि बिक्रीमा आउने

महिला लघुवित्तले माघ २८ गतेबाट साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । लघुवित्तले प्रति शेयर अंकित मूल्य एक सय रुपैयाँका दरमा ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । कुल चार लाख कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात ५००० कित्ता शेयर संस्थाका कर्मचारी तथा ५ प्रतिशत अर्थात २० हजार…