जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा सवा २१ अर्बले व्यवसाय विस्तार गरेका छन् । सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले पुस मसान्तसम्ममा कुल २१ अर्ब २५ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका हुन् । सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीले ६२ अर्ब ८५ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन्…