युरोपेली केन्द्रीय बैंक इसीबीले दोस्रो चरणको कोरोना लहरसँग जुध्ने योजना सार्वजनिक गरेको छ । बजारको अपेक्षालाई पूरा गर्ने गरी इसीबीले यो योजना सार्वजनिक गरेको हो । यस अन्तर्गत आकस्मिक ऋणपत्र ‘बन्ड’ खरिद गर्ने पहिलो योजनाको रूपमा अगाडि सारेको छ । इसीबीका प्रमुख क्रिस्टिन लाग्रेडले भाइरससँग लड्ने प्रमुख उपकरणको रूपमा महामारी आकस्मिक ऋणपत्र खरिद कार्यक्रम पीइपीपीको…