राजश्व अनुसन्धान विभागले एक अर्ब ३४ करोड राजस्व चुहावट गरेको कसुरमा १६ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले झुट्टा तथा नक्कली भ्याट विल प्रयोग गरी राजस्व चुहावट गरेको कसुरमा १६ जना विरुद्ध एक अर्ब ३४ करोड ९५ लाख विगो असुल उपर गरी जरिवाना र कैद सजाय समेत मागदावी लिई उच्च अदालत…