सत्तरी करोडमा खुलेको सनराइज बैंकको दश अर्बको यात्रा, आन्तरिक विवादले असर नगरेको संस्थागत प्रगति

आजभन्दा करिब १३ वर्ष अघि ७० करोड रुपैयाँ पूँजीमा सनराइज बैंकले २०६४ साल असोज २५ गते वाणिज्य बैंकको रुपमा कारोबार सुरु गरेको थियो । स्थापनाको करिब २ वर्षपछि बैंकले सर्वसाधारणबाट ३७ करोड ५० लाख रुपैयाँ पूँजी संकलन गरेको थियो । बैंकले साधारण शेयर निष्कासन गर्दा ३० भन्दा केही धेरै प्रतिशत निष्काशन गरेको भएपनि अहिले बैंकको…