कोरोनाले थलिएको अर्थतन्त्र तंग्रिदै, समस्यामा परेका ५४% उद्योग-व्यवसाय पूर्ण रुपमा सञ्चालनमा

कोरोना भाइरसका कारण गत असारमा बन्द तथा आशिंक सञ्चालनमा रहेका उद्योग धन्दाहरु पूर्ण रुपमा सञ्चालन हुन थालेका छन । गत असारमा ४ प्रतिशत मात्र व्यापार व्यवसाय पूर्ण रुपमा सञ्चालन भएकोमा मंसिरमा ५४ प्रतिशत पुगेको हो । नेपाल राष्ट्र बैंकले गरेको कोरोना संगै आर्थिक गतिविधि पनि जारी राख्ने नीति सरकारले अबलम्बन गरेपछि उत्पादन तथा कारोबारमा सुधार…