घट्दो बजारमा लगानीकर्ता होटलमा ‘सिफ्ट’, होटल सूचक करिब ५ प्रतिशतले बढ्यो

बुलिस बजारमा बैंकिङ्ग र बीमामा आर्कर्षित भएका लगानीकर्ता घट्दो बजारमा भने होटलतर्फ सिफ्ट भएका छन् । साताको अन्तिम कारोबार दिन बिहिबार नेप्से करिब ३० अंकले घट्दा लगानीकर्ताको पहिलो रोजाइमा होटलमा सूचीकृत कम्पनी परेका हुन् । बिहीबार नेप्से २९.८३ अंकले घटेर २ हजार ३८ दशमलव ६३ बिन्दुमा झरेको छ भने ठूला कम्पनीको सूचक मापक सेन्सेटिभ इन्डेक्स…