नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको अधिक तरलता खिच्न बिहीबार ५० अर्ब बराबरको रिभर्स रिपो निष्काशन गरेपनि साढे ९ अर्बको मात्र लिएको छ । बैंक/ वित्तीय संस्थाले उच्च ब्याजदर माग गर्दै आवेदन दिएपछि केन्द्रीय बैंकले त्यसलाई स्वीकार नगरेको हो । केन्द्रीय बैंकले ९० दिनको लागि ५० अर्बको रिभर्स रिपो निष्काशन गर्दा २७ बैंक वित्तीय संस्थाले…