राजा च्याउको न्यूनतम मूल्य २८० रुपैयाँ, सिताके च्याउलाई १००० पर्ने

राजा च्याउको न्यूनतम मूल्य २८० रुपैयाँ छ भने अधिकतम मूल्य ३०० रुपैयाँ तोकिएको छ । कालिमाटी तरकारी तथा फलफूल बजारमा आज सिताके च्याउको मूल्य प्रतिकेजी १००० रुपैयाँ तोकिएको छ । कालिमाटीमा कन्य च्याउ १५० देखि २०० रुपैयाँसम्म कारोबार भइरहेको छ भने डल्ले च्याउ ३०० देखि ३८० रुपैयाँसम्म कारोबार भइरहेको छ । यसैगरी, आज हरियो प्याज…