भिण्डीको प्रतिकेजी मूल्य ४० रुपैयाँ, बुधबार कुन तरकारीलाई कति पर्ने ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारीको मूलयसूची सार्वनजिक गरेको छ । जसअनुसार आज भिण्डीको भाउ प्रतिकेजी ४० रुपैयाँ तोकिएको छ । यस्तै आज ठुलो गोलभेडा (भारतीय)को औति मूल्य प्रतिकेजी ६५ रुपैयाँ, लोकल सानो गोलभेडाको ४५ रुपैयाँ, सुकेको प्याज ८१ रुपैयाँ, काउली ५५ रुपैयाँ, स्थानीय ज्यापु काउली ६६ रुपैयाँ तोकिएको छ । यस्तै आज…