पाँच स्थानीय तहमा अझै वाणिज्य बैंकका शाखा पुग्न बाँकी

देशभरका कूल ७५३ स्थानीय तहमध्ये ५ स्थानीय तहमा अझै वाणिज्य बैंकको शाखा पुग्न नसकेको नसकेको तथ्याङ्क सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को चार महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा आधारित प्रतिवेदनमा सो उल्लेख गरिएको छ । राष्ट्र बैंकका अनुसार प्रदेश १ को १, बाग्मती प्रदेशको…