पुर्वाधार विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले पुर्वाधार विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट राजिनामा दिएका छन् । मन्त्रिपरिषद् बैठकले पुर्वाधार विकास बैंकका प्रमुख कार्यकारी अधिकृतको पदमुक्त गर्ने निर्णय गरेको थियो । नोटबजार स्रोतका अनुसार मन्त्रिपरिषद्ले गरेको निर्णय बमोजिम ज्ञवालीले आफ्नो पदबाट राजिनामा दिएका हुन् । बैंकको संस्थापक प्रमुख कार्यकारी अधिकृत ज्ञवालीको स्थानमा अन्य…