बैंकहरुले इ-कमर्स कम्पनीसंग साठगाँंठ गरे भन्दै रिजर्भ बैंकमा उजुरी, नेपालका बैंकको अभ्यास के होला ?

अमेजन, फ्लिपकार्ट समेत इ–कमर्स कम्पनीले बैंकहरुसंग साठगाँठ गरेको गम्भिर आरोप लागेको छ । व्यापारीहरुले इ-कमर्स कम्पनी र बैंकहरु विच साठगाँठ गरेको भन्दै भारतीय रिजर्भ बैंक(आरबीआई)मा उजुरी समेत परेको छ । कन्फेडरेसन अफ अल इण्डिया ट्रेडर्सले इ–कमर्स पोर्टलबाट सामाना खरिद गर्दा बैंकहरुको तर्फवाट क्यास ब्याक डिस्काउन्टका कारण देशभरीका व्यापारीलाई ठुलो नोक्सान भएको भन्दै आरविआइमा उजुरी दिएको…