नाफा बुक गरी पोर्टफोलियो चेञ्ज गर्दै लगानीकर्ता

शेयर बजार परिसूचक नेप्से सूचकले एकपछि अर्का रेकर्ड कायम गरेर अधिकतम बिन्दुमा पुग्दा शेयर लगानीकर्ताहरु एक समुहबाट नाफा सुरक्षित गरी अर्को समुहमा प्रवेश गर्ने क्रम बढेको छ । गत बिहीबार र आइतबार बैंकिङ्ग समुहका शेयरमा लगानी गरेका लगानीकर्ताहरुले सोमबारको पहिलो चरणमा इन्डेक्स उचालेर शेयर बिक्री गरेर बाहिरिँदा बैंकिङ्ग सूचक घटेको छ भने लगानीकर्ताहरु बीमा, ब्यापार…