नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले शेयर बजारका लगानीकर्ताहरुलाई आधारभुत तथा प्राविधिक विश्लेषण गरेर मात्र शेयर किनबेचको निर्णय लिन सुझाव दिएको छ । नेप्से सूचक इतिहासकै सर्वाधिक उचाईमा पुगेको र एकैदिन उच्च कारोबार भएको दिन मंसिर १४ गते आइतबार नेप्सेले जारी गरेको उक्त विज्ञप्तिमा लगानीकर्तालाई सचेत हुन समेत आग्रह गरेको छ । २०७७ मंसिर १४ गते…