उपत्यकामा निषेधाज्ञा भदौ २४ गतेसम्म थप, केही सहज बनाउने निर्णय

काठमाडौं उपत्यकामा निषेधाज्ञा एक हप्ता थप गरिएको छ । गृहमन्त्रालयले उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) प्रमुख जिल्ला अधिकारीहरुसँगको छलफल पछि आगामी भदौ २४ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेपछि तीनै जिल्लाका प्रजिअहरुले गत भदौ ३ गते बुधवारबाट १० गतेसम्मका लागि निषेधाज्ञा गर्ने निर्णय गरेका थिए…