नेप्सेमा रेकर्ड नजिक पुग्यो कारोबार, दोहोरो अंकले सूचक बढ्दा पुनर्बीमाको सर्वाधिक कारोबार

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा साताको तथा तिहारअघिको अन्तिम कारोबार दिन कारोबार रकम यसअघि रेकर्ड कायम भएको नजिक पुगेको छ । यसअघि २०७६ फागुन १८ गते आइतबार एकैदिन ४ अर्ब ८४ करोडको शेयर कारोबार भएर ऐतिहासिक रेकर्ड कायम भएकोमा बिहीबार पनि सो नजिक कारोबार पुगेको हो । पछिल्लो तीन दिन दैनिक ४ अर्बको बढीको शेयर…