श्रीराम सुगर मिल्स लगायत १५ कम्पनीले तिरेनन् कर, पन्ध्र दिनको ताकेता

आन्तरिक राजस्व विभागको मध्यमस्तरीय करदाता कार्यालयले श्रीराम सुगर मिल्स लगायत पन्ध्र कम्पनीलाई कर तिर्न १५ दिनको समय दिएको छ । कार्यालयले कर बक्यौता रकम दाखिला गर्न विभिन्न मितिमा फोन सम्पर्क, एसएमएस, इमेल तथा पत्राचार गरी जानकारी गराईएको र कार्यालयबाट कारोबार स्थलमा संकलन भ्रमण गर्दा बक्यौता रकम दाखिला नभएको भन्दै १५ दिन भित्र बक्यौता तिर्न सार्वजनिक…