बुधबार लगानी बोर्डले जलविद्युत आयोजनाका लागि १३ अर्ब ५७ करोड रुपैयाँको लगानी स्वीकृत गरेको छ । बोर्डले केबीएनआर इस्वा पावर कम्पनीलाई संखुवासभामा जलविद्युत आयोजना निर्माण गर्नका लागि लगानी स्वीकृत गरेको हो । ९७ दशमलव २ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणका लागि आएको स्वदेशी लगानीको प्रतिबद्धता स्वीकृत गरिएको लगानी बोर्डले जनाएको छ । पछिल्लो समय स्वदेशी…