बैंकिङ प्रणालीमा पैसा थुप्रिएपछि रिभर्स रिपोको ब्याजदर अत्यन्त न्यून

वित्तीय प्रणालीमा अधिक तरलता थुप्रिएपछि रिभर्स रिपोको ब्याजदर लगातार घट्ने क्रममा रहेको छ । राष्ट्र बैंकले साउन लागेपछि जारी गरेको रिर्भस रिपोको ब्याजदर लगातार घट्दै अत्यन्त न्यून विन्दुमा झरेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको २० अर्बको रिर्भस रिपोको औसत ब्याजदर ०.०२२८ प्रतिशत कायम भएको छ । यो हालसम्मकै न्यून ब्याजदर हो ।…