कुल ९०% जनसङ्ख्यामा विद्युतको पहुँच, जडित क्षमता १ हजार ३९९ मेगावाट

आर्थिक वर्ष ०७६/७७ मा देशभरका कुल ९० प्रतिशत जनसङ्ख्यामा विद्युत्को पहुँच पुगेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सार्थक प्रयास तथा नेपाल विद्युत् प्राधिकरणको मिहिनेतका कारण ग्रामीण क्षेत्रमा समेत विद्युत् पुगेको हो । सो आवमा कुल १४९ मेगावाट जलविद्युत् राष्ट्रिय प्रसारण लाइनमा थपिएको छ । योसँगै नेपालको कुल जलविद्युत् जडित क्षमता एक हजार ३९९…