नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत हुने एडीबीको प्रक्षेपण

एसियाली विकास बैंक (एडीबी) ले नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत हुने प्रक्षेपण सार्वजनिक गरेको छ। एडीबीले बिहीबार ‘एसियन डेभलपमेन्ट आउटलुक २०८०’ सार्वजनिक गरी नेपालको अर्थतन्त्र ३.६ प्रतिशत दरमा बढ्ने प्रक्षेपण गरेको हो । एडीबीले गत आव २०७९/८० मा एशियाली विकास बैंकले नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशतले हुने प्रक्षेपण गरेको भए पनि वास्तविक वृद्धिदर १.८६ प्रतिशत…