चालु आर्थिक वर्षको फागुनममा मुलुकको शोधनान्तर स्थिती ३७ अर्ब ८४ करोड रुपैयाँले बचतमा रहेको छ। यो बचत माघ महिनाको तुलनामा १६ अर्ब २३ करोड रुपैयाँले धेरै हो । चालु आर्थिक वर्षको माघ महिनामा मुलुकको शोधनान्तर बचत २१ अर्ब ६१ करोड रुपैयाँ मात्र थियो । यो एक महिनाको अवधिमा देश भित्र भित्रने पैसा बाहिरिने भन्दा धेरै…