आइएमएफले बढाउन भनेको काउन्टर साइक्लिकल बफर घटाउन बैंकर्स संघको आग्रह

नेपाल बैंकर्स संघले बैंकहरुको काउन्टर साइक्लिकल बफर सम्बन्धिको व्यवस्थालाई कम गर्न राष्ट्र बैंकलाई आग्रह गरेको छ । तर, वित्तीय क्षेत्रको जोखिम न्यूनीकरणका लागि काउन्टर साइक्लिकल बफर अझै बढाउनु पर्ने अन्तराष्ट्रिय मनिटरी फण्डले गत सातामात्र सुझाव दिएको थियो। वित्तीय क्षेत्रमा स्वभाविक अस्वभाविक उतारचढाव आइरहने भएकाले त्यो जोखिमको न्यूनिकरणका लागि बैंक वित्तीय संस्थाले नाफाको निश्चित रकम काउन्टर…